२०७७ असोज ६ गते / 22nd Sep 2020, Tuesday

समाचार

अब हरेक फागुन ५ गते शिक्षा पत्रकारिता दिवस  अब हरेक फागुन ५ गते शिक्षा पत्रकारिता दिवस 

शिक्षा पत्रकार समूहको २१ औं साधारणसभा सम्पन्न शिक्षा पत्रकार समूहले हरेक फागुन ५ गते ‘शिक्षा पत्रकारिता दिवस’ मनाउने भएको छ । समूहको आज सोमवार असोज ५ गते सम्पन्न २१ औं साधारणसभाले यो प्रस्तावलाई सर्वसम्मत पारित गर्दै दिवस मनाउने निर्णय गरेको हो । शिक्षालाई ‘रिपोर्टिङ बीट’ बनाउन पत्रकारहरु संगठित भएको दिनलाई स्मरण गर्दै फागुन ५ गतेलाई शिक्षा पत्रकारिता दिवसका रुपमा साझा रुपमा भव्यतापूर्वक मनाउन समूहले पहल गर्ने निर्णय गरिएको हो । सरोकारवाला सरकारी निकाय, सम्बद्ध संघ– ...

बालबालिकालाई सिकाइमा जोड्ने हो भने रेडियो र टेलिभिजन किनेर अभिभावकलाई देऊ–गगन थापा बालबालिकालाई सिकाइमा जोड्ने हो भने रेडियो र टेलिभिजन किनेर अभिभावकलाई देऊ–गगन थापा

संघीय सांसद तथा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले हाल केन्द्रबाट जारी विद्यार्थी सिकाइ निर्देशिका अनुसार बालबालिकालाई साँच्चै नै सिकाइमा जोड्ने हो भने स्थानीय तहले न्यूनतम रुपमा एफएम रेडियो र साना टोल समूहका लागि टेलिभिजन किनिदिनुपर्ने सरकारलाई सुझाब दिनुभएको छ । सरकारले गत १९ भदौमा ‘विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका २०७७’ जारी गरी कार्यान्वयनमा ल्याएको अवस्था छ । यसअघि वैकल्पिक सिकाइ माध्यमका रुपमा अपनाइँदै आएको रेडियो, टिभि, अनलाइन माध्यमलाई नै निय ...

विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका विवादमा, संवैधानिक प्रश्न उठ्यो विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका विवादमा, संवैधानिक प्रश्न उठ्यो

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले हालै जारी गरेको विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका विवादै विवादमा परेको छ । निर्देशिका जारी गर्नु पनि संघद्वारा स्थानीय तहको अधिकार हनन् हुनु हो भनिएको छ भने यसभित्र उल्लिखित प्रावधानहरु झनै विवादस्पद रहेको देखिन्छ । कोभिड–१९ को महामारी शुरु भएसँगै करिव विद्यालय शिक्षाका ८१ लाख विद्यार्थी लकडाउनमा रहनु पर्यो । घरमै रहेर रेडियो, टेलिभिजन तथा अनलाइनबाट पढाउनेगरी गत जेठमा शिक्षा मन्त्रालयले वैकल्पिक सिकाइ सहजीकरण निर्देशिका २०७७ जारी गरेको थियो । सोही ...

पाठ्यवस्तु समायोजन ढाँचा २०७७ सार्वजनिक पाठ्यवस्तु समायोजन ढाँचा २०७७ सार्वजनिक

पाठ्यक्रम विकास केन्द्रले कोभिड—१९ महामारीमा सिकाइ सहजीकरणका लागि ‘पाठ्यवस्तु समायोजन ढाँचा २०७७’ सार्वजनिक गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलमार्फत् पाठ्यवस्तु समायोजन ढाँचा आज मंगलबार भर्चुअल पत्रकार सम्मेलन गर्दै केन्द्रले ढाँचा बनेको जानकारी गराएको हो । कार्यक्रममा ढाँचाको पूर्णांश भने बाँडिएन । ढाँचाको मुख्य अंशहरु समेटी शिक्षामन्त्रीको वक्तव्यमार्फत् सार्वजनिक गरिएको हो । शिक्षा मन्त्रालयले यही १९ भदौमा जारी गरेको ‘विद्यार्थी सिकाइ सहजीक ...

निजी विद्यालयले अभिभावकबाट ३० प्रतिशतभन्दा बढी शुल्क लिन मिल्दैनः पूर्व शिक्षामन्त्रीहरु निजी विद्यालयले अभिभावकबाट ३० प्रतिशतभन्दा बढी शुल्क लिन मिल्दैनः पूर्व शिक्षामन्त्रीहरु

शिक्षाविज्ञको प्रश्न–संविधानमा निःशुल्क लेख्ने, सरकारचाहिँ शुल्क उठा भनेर निर्देशिका बनाउने ? पूर्व शिक्षामन्त्रीहरु र शिक्षाविद्हरुले वैकल्पिक शिक्षण सिकाइका क्रममा निजी विद्यालयले ३० प्रतिशतभन्दा बढी शुल्क अभिभावकबाट लिन नहुने सुझाएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले हालै ‘विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका २०७७’ जारी गर्दै विद्यालयले शुल्क लिने सम्बन्धमा स्थानीय सरकारले ‘प्रचलित ऐन’मा रही तोक्न सक्ने प्रावधान ल्याएपछि यसबारे सरोकार पक्षहरु बोलेका हु ...

निर्देशिका संशोधनमार्फत् निजी स्कूलले शुल्क लिन पाउने बाटो खुला निर्देशिका संशोधनमार्फत् निजी स्कूलले शुल्क लिन पाउने बाटो खुला

सरकारले वैकल्पिक सिकाइ सहजीकरण निर्देशिका संशोधन गर्दै विद्यालयले शुल्क लिन पाउने प्रावधान राखेपछि अब निजी स्कूलहरुले अनलाइन कक्षाको शुल्क लिन पाउने भएका छन् । गत १९ भदौमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले संशोधित निर्देशिकामा हस्ताक्षर गरेपछि शुल्क लिने बाटो खुलेको हो । निर्देशिकामा चलाखीपूर्वक ‘निजी विद्यालय’ भनेर सम्बोधन गरिएको छैन । तर, शुल्क लिन पाउने विषयमा उल्लेख हुनुले निजीबाहेक अरु विद्यालयले ‘फि’ लिदैनन् भन्ने हो । शुल्कको विषयमा संशोधित नि ...

एनसिई नेपालको पहलमा प्रदेश शिक्षा नीति सुधार्न नागरिक सुझाब एनसिई नेपालको पहलमा प्रदेश शिक्षा नीति सुधार्न नागरिक सुझाब

‘विद्यालय र विश्वविद्यालयलाई गोलमटोल गरेर एकै ठाउँमा राखिएको पाइयो, अलग्गै राखौं’   बागमति प्रदेशको शिक्षा नीति अपूरो रहेको भन्दै त्यसलाई सुधारी पूर्ण बनाउन नागरिकस्तरका शिक्षा अभियन्ताहरुले सुझाब दिएका छन् । शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिई) नेपाल बागमति प्रदेश समन्वय समितिले प्रदेश शिक्षा नीतिमाथि बिहीबार गरेको नागरिक छलफलका क्रममा यस्तो सुझाब दिइएको हो । बागमति प्रदेश सरकारले हालै शिक्षा नीति २०७७ को मस्यौदा बनाई त्यसलाई अन्तिम रुप दिन नागरिकस्तरबाट सुझाब लिन १५ दि ...

शिक्षा पत्रकार समूहको लेखनवृत्तिमा १३ जना पत्रकार छानिए

लेखनवृत्ति राशी २५ हजार रुपैयाँ शिक्षा पत्रकार समूहले शिक्षाका समसामयिक मुद्दा र कोभिड–१९ को सन्दर्भमा शैक्षिक क्षेत्रमा भएका असल अभ्यासबारे गहन रिपोर्टिङका लागि आह्वान गरेको लेखनवृत्तिका लागि १३ जना पत्रकार छनोटमा परेका छन् । लेखनवृत्तिका लागि छानिएका पत्रकारको नामावाली समूहले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै सार्वजनिक गरेको हो । लेखनवृत्तिका लागि छनोट हुने पत्रकारहरुमा प्रदेश १ बाट दमन राई (रिपब्लिका), प्रदेश २ बाट दिपेन्द्रप्रसाद सिंह (क्षिरेश्वर डट कम), कमलेश ठाकुर (आर्थिक अभ ...

शैक्षिक शत्र दुईदेखि तीन वर्षसम्म लम्ब्याउन सकिन्छ: डा. अवस्थी शैक्षिक शत्र दुईदेखि तीन वर्षसम्म लम्ब्याउन सकिन्छ: डा. अवस्थी

कोरोना कहरका कारण यसपालिको शैक्षिक शत्र खेर जाने हो कि भन्ने सर्वत्र चिन्ता भइरहँदा भाषा आयोगका अध्यक्ष एवं तत्कालीन शिक्षा विभागका महानिर्देशक डा. लवदेव अवस्थीले दुई वा तीन वर्ष थपेर सदुपयोग गर्न सकिने धारणा राख्नुभएको छ । कोरोना महामारी र शिक्षाका विषयमा सुशील कोइराला मेमोरियल फाउण्डेसनले आज गरेको ‘अन्वेषण यात्रा’ भर्चुअल छलफलमा डा. अवस्थीले भन्नुभयो, ‘निश्चय पनि कोरोना महामारीको यो अवस्थामा लचक भएर शैक्षिक शत्रका विषयमा सरकारले निर्णय गर्न जरुरी छ । २ वा ३ वर्षको फ्लेक्जिबल ...

विरोध भएपनि कक्षा ११ को नयाँ पाठ्यक्रम लागू गरिछाड्ने विरोध भएपनि कक्षा ११ को नयाँ पाठ्यक्रम लागू गरिछाड्ने

लागू हुन दिँदैनौंः हिसान कक्षा ११ को नयाँ पाठ्यक्रम लागू गर्ने क्रममा कार्यान्वयनका लागि चाहिने सबै तयारी पूरा गर्दै अघि बढ्न पाठ्यक्रम विकास केन्द्रलाई सरोकारवालाहरुले सुुझाएका छन् । शिक्षा पत्रकार समूहद्वारा सोमबार आयोजित ‘कक्षा ११ मा नयाँ पाठ्यक्रमः कार्यान्वयन कसरी ?’ विषयक भर्चुअल छलफलमा यस्तो सुझाब दिइएको हो । मन्त्रिपरिषद्ले गत २२ चैतमा गरेको निर्णय अनुसार यही शैक्षिक शत्रबाट कक्षा १ र ११ का लागि नयाँ पाठ्यक्रम लागू गर्ने तालिका रहेको छ । सोही तालिका अनुसार पाठ्यक्रम विकास केन ...

लकडाउन डायरी निबन्ध लेख्ने उत्कृष्ट १० विद्यार्थीसँग महानायक राजेश हमालको अन्तरमन्थन  लकडाउन डायरी निबन्ध लेख्ने उत्कृष्ट १० विद्यार्थीसँग महानायक राजेश हमालको अन्तरमन्थन

‘सूर्य गुराँसे रङ्गमा पोतिएर आफ्ना कोमल स्पर्शहरु छर्न आतुर थियो र पहाडका अन्तराकुन्तराबाट चिहाइरहेको थियो । चराचुरुङ्गीहरु चाचा र चुचु गर्दै रमाइरहेका थिए । चन्द्रमाले आफ्ना शीतल ती थोपाहरु वृक्षहरुको पातहरुमा टिल्पिलाइरहेका थिए । हिमालहरु चाँदी झैँ टल्किने ती मोतीका दाना देखाई मुस्कुराइरहेका थिए । यस्तो अनुपम वातावरणमा मलाई पनि निबन्ध लेख्ने उत्साह जाग्यो र ‘मेरो बन्दाबन्दी डायरी’ शीर्षकमा निबन्ध लेख्न बसेँ...,’ यही साउन १६ को साँझ एउटा विशेष कार्यक्रममा विद्यार्थी शुभे ...

‘एसइइको आन्तरिक मूल्याङ्कन प्रक्रियामा स्थानीय तहलाई भूमिका नदिनु दुःखद’ ‘एसइइको आन्तरिक मूल्याङ्कन प्रक्रियामा स्थानीय तहलाई भूमिका नदिनु दुःखद’

२०७६ सालको माध्यमिक शिक्षा परीक्षा (एसइइ)को आन्तरिक मूल्याङ्कनका आधारमा नतिजा प्रकाशनको तयारी भइरहँदा स्थानीय तहको भूमिकालाई वेवास्ता गरिएको भन्दै जनप्रतिनिधिले आपत्ति जनाएका छन् । ‘यो निकै दुःखलाग्दो कुरा हो । माध्यमिक तहसम्म विद्यालयको जिम्मेवारी स्थानीय तहको छ तर एसइइ परीक्षाको आन्तरिक मूल्याङ्कनबारे हामीलाई कुनै जानकारी नै दिइएन,’ शिक्षा पत्रकार समूहद्वारा सोमबार आयोजित ‘एसइइ परीक्षाको आन्तरिक मूल्याङ्कनः अनुभव र नतिजा’ विषयक भर्चुअल संवादमा मेलम्ची नगरपालिकाका प्रमुख ...

२०७६ सालको एसइइ नतिजा आउँदो साता प्रकाशन गरिँदै २०७६ सालको एसइइ नतिजा आउँदो साता प्रकाशन गरिँदै

२०७६ सालको माध्यमिक शिक्षा परीक्षा (एसइइ) को नतिजा आउँदो साता हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड (कक्षा १०) का परीक्षा नियन्त्रक रामराजा खकुरेलले यो जानकारी दिनुभएको हो । शिक्षा पत्रकार समूहद्वारा सोमबार आयोजित ‘एसइइको आन्तरिक मूल्याङ्कनः अनुभव र नतिजा’ विषयक शिक्षा संवादमा खकुरेलले भन्नुभयो, ‘७७ वटै जिल्लाको नतिजा रुजु हुँदैछ । एक हप्ताभित्रै नतिजा आउँछ ।’ गत चैत ६ बाट हुनुपर्ने एसइइ परीक्षा कोरोना महामारीका कारण सरकारले अघिल्लो दिन ५ गते नै स्थगन गरेको थियो । मन्त्रि ...

‘विद्यार्थी भर्ना त भदौबाट, शैक्षिक शत्रचाहिँ कहिलेदेखि नि ?’ ‘विद्यार्थी भर्ना त भदौबाट, शैक्षिक शत्रचाहिँ कहिलेदेखि नि ?’

सरकारले आउँदो भदौ १ गतेबाट विद्यार्थी भर्ना गर्ने निर्णय गरेपनि नयाँ शैक्षिक शत्र कुन समयलाई मान्ने भन्नेमा अन्यौल रहेकाले यसमा चाँडोभन्दा चाँडो स्पष्ट पार्नुपर्नेमा स्थानीय तहका प्रमुख तथा अभिभावकहरुले जोड दिएका छन् । ‘खासमा १२ महिनाको हुने शैक्षिक शत्र १५ महिना पुग्ने हो कि ८ महिनामै टुंग्याउने ? पहिला शैक्षिक शत्र गणनामा प्रष्ट हुनु पर्छ,’ शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिइ) नेपालद्वारा शुक्रबार आयोजित ‘नयाँ शैक्षिक शत्र र विद्यार्थी भर्ना’ विषयक भर्चुअल संवादमा नेप ...

लकडाउन खुल्यो, भदौ १ बाट विद्यार्थी भर्ना र परीक्षा सञ्चालन खुला लकडाउन खुल्यो, भदौ १ बाट विद्यार्थी भर्ना र परीक्षा सञ्चालन खुला

विद्यालय सञ्चालनको अनुमति भने अर्काे सूचना नभएसम्मका लागि  दिइएको छैन सरकारले १२० दिन लामो लकडाउन अन्त्य गर्ने निर्णय गर्दै विद्यालयमा आगामी भदौ १ गतेबाट विद्यार्थी भर्ना गर्न दिने भएको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले गरेको निर्णय नं ३ को घ मा ‘विद्यार्थी भर्ना, शैक्षिक र अन्य परीक्षा सञ्चालन’ लाई उल्लेख गरेको हो । जनस्वास्थ्य तथा सुरक्षा मापदण्ड पालना गर्नेगरी भदौ १ गतेबाट सञ्चालन गर्नेगरी विद्यार्थी भर्नाको अनुमति दिएको हो । विद्यार्थी भर्ना गर्न दिने भएपनि विद्य ...

शिक्षाले भौतिक निर्माणको जिम्मेवारी नलिने हो भने ८० प्रतिशत बेरुजू स्वतः घट्ने दाबी शिक्षाले भौतिक निर्माणको जिम्मेवारी नलिने हो भने ८० प्रतिशत बेरुजू स्वतः घट्ने दाबी

शिक्षाक्षेत्रमा बेरुजू बढ्नुमा समयमै नभई आर्थिक वर्षको अन्त्यमा निकासा दिनु र स्थानीय तह तथा विद्यालयमा राम्ररी हिसाब राख्ने जिम्मेवार व्यक्ति नहुनुलाई मुख्य कारकको रुपमा औंल्याइएको छ । महालेखा परीक्षकको कार्यालयले आर्थिक वर्ष २०७६/०७७ मा बेरुजू हुने मुख्य क्षेत्रमध्ये शिक्षालाई सातौं स्थानमा राखेको छ । कार्यालयद्वारा यसै साता राष्ट्रपतिसमक्ष बुझाइएको वार्षिक प्रतिवेदनमा शिक्षामा सरकारी कार्यालयतर्फ २ अर्ब ९५ करोड ३० लाख ७३ हजार र संगठित संस्थातर्फ १० अर्ब २० करोड ६० लाख २१ हजार रुपैयाँ बेर ...

प्याब्सन/एन प्याब्सनको निर्णय गैरकानूनी छ, शिक्षकलाई तलब देऊ: शिक्षक महासंघ प्याब्सन/एन प्याब्सनको निर्णय गैरकानूनी छ, शिक्षकलाई तलब देऊ: शिक्षक महासंघ

यही साउन १ बाट वैकिल्पक शिक्षण सिकाइ बन्द गर्दै शिक्षकहरुलाई बेतलबी घरविदा दिने निजी विद्यालय सञ्चालकहरुको संगठन प्याब्सन/एन प्याब्सनद्वारा गरिएको निर्णयलाई गैरकानूनी भन्दै नेपाल शिक्षक महासंघले आपत्ति जनाएको छ । प्याब्सन/एन प्याब्सनले गत असार ३१ गते यही साउन १ गतेबाट अनलाइनलगायत वैकल्पिक शिक्षण कार्यक्रम बन्द गर्ने र शिकक्षकहरुलाई बेतलबी घरविदामा पठाउने निर्णय गरेका थिए । महासंघका केन्द्रीय अध्यक्ष बाबुराम थापाले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै कोरोना भाइरसले सिर्जना भइरहेको यस्तो आपत्मा ...

सरकारसँग क्रुद्ध निजी विद्यालय सञ्चालकद्वारा साउन १ बाट वैकल्पिक पढाइ रोक्ने घोषणा सरकारसँग क्रुद्ध निजी विद्यालय सञ्चालकद्वारा साउन १ बाट वैकल्पिक पढाइ रोक्ने घोषणा

शिक्षकहरुलाई बेतलबी घर विदा सरकारसँग क्रुद्ध निजी विद्यालय सञ्चालकहरुले यही साउन १ गतेदेखि अनलाइन कक्षा बन्द गर्ने र शिक्षकहरुलाई बेतलबी घर विदामा बसाउने निर्णय गरेका छन् । कोरोना महामारीका कारण आर्थिक रुपले थलो पर्दा पनि सरकारबाट आफूहरुको समस्या सम्बोधन नभएको भन्दै निजी विद्यालयहरुको संगठन प्याब्सन र एन प्याब्सनले देशभर अनलाइन र दूरशिक्षाको पठनपाठन रोक्ने निर्णय गरेका हुन् । आफूहरुले वैकल्पिक शिक्षण सिकाइ क्रियाकलाप स्थगन गर्ने तथा शिक्षक तथा कर्मचारीलाई बेतलबी घर विदा दिने निर्णय गरिएको एन प्य ...

प्रारम्भिक कक्षा पढाइलाई परियोजनामा नभई राष्ट्रिय कार्यक्रममै चलाउन सुझाब  प्रारम्भिक कक्षा पढाइलाई परियोजनामा नभई राष्ट्रिय कार्यक्रममै चलाउन सुझाब

‘नेपाली मातृभाषी नभएका बालबालिकाको पठनप्रवाह चुनौतीपूर्ण’ शब्द पढ्ने र बोध गर्ने बालबालिकाको पठन क्षमता बढाउन प्रारम्भिक कक्षा पढाइ कार्यक्रम (इजिआरपी)लाई परियोजनाभन्दा सरकारकै राष्ट्रिय कार्यक्रमको नियन्त्रण रहनेगरी सञ्चालन गर्न विज्ञहरुले सुझाब दिएका छन् । यसलाई राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रम (एनइजिआरपी)भित्र समावेश गर्यो भने मात्र सिकाइ उपलब्धिले गति लिने उनीहरुको धारणा छ । शिक्षा पत्रकार समूहद्वारा सोमबार आयोजित ‘प्रारम्भिक कक्षा पढाइमा लगानी र उपलब्धि’ विष ...

सिन्धु विद्यालय स्थापनाका साक्षी अंग्रेजी शिक्षाका पक्षधर पोषप्रसाद नेपालको निधन सिन्धु विद्यालय स्थापनाका साक्षी अंग्रेजी शिक्षाका पक्षधर पोषप्रसाद नेपालको निधन

सिन्धुपाल्चोकका पुराना शैक्षिक अभियन्ता एवं शिक्षक पोषप्रसाद नेपालको शनिबार राती ९५ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि विरामी पर्नुभएका नेपालको बुढानिलकण्ठ रुद्रेश्वरस्थित आफ्नै निवासमा निधन भएको हो । सिन्धुपाल्चोकको सिन्धुकोट गाउँ (हाल मेलम्ची नगरपालिका–५) मा वि.सं. १९८३ सालमा जन्मिनुभएका नेपालले पारिवारिक वातावरणमै कखरा सिक्नुभएको थियो । पछि कक्षा ८ सम्म रानीपोखरीस्थित संस्कृत विद्यालयमा पढ्नुभयो । वि.सं. २०१६ सालबाट शिक्षण पेशा शुरु गर्नुभएका नेपालले करिव १६ वर्ष पढाएर छोड्नुभएको ...

प्रमुख समाचार

अब हरेक फागुन ५ गते शिक्षा पत्रकारिता दिवस  अब हरेक फागुन ५ गते शिक्षा पत्रकारिता दिवस 

शिक्षा पत्रकार समूहको २१ औं साधारणसभा सम्पन्न शिक्षा पत्रकार समूहले हरेक फागुन ५ गते ‘शिक्षा पत्रकारिता दिवस’ मनाउने भएको छ । समूहको आज सो ...

बालबालिकालाई सिकाइमा जोड्ने हो भने रेडियो र टेलिभिजन किनेर अभिभावकलाई देऊ–गगन थापा बालबालिकालाई सिकाइमा जोड्ने हो भने रेडियो र टेलिभिजन किनेर अभिभावकलाई देऊ–गगन थापा

संघीय सांसद तथा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले हाल केन्द्रबाट जारी विद्यार्थी सिकाइ निर्देशिका अनुसार बालबालिकालाई ...

विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका विवादमा, संवैधानिक प्रश्न उठ्यो विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका विवादमा, संवैधानिक प्रश्न उठ्यो

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले हालै जारी गरेको विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका विवादै विवादमा परेको छ । निर्देशिका जारी गर्नु पनि संघद्वा ...