२०७८ कार्त्तिक ४ गते / 21st Oct 2021, Thursday

मुख्य समाचार

स्वयंसेवक शिक्षक नियुक्ति दिने संघीय सरकारको कार्यक्रमविरुद्ध मुद्दा हाल्ने तयारी स्वयंसेवक शिक्षक नियुक्ति दिने संघीय सरकारको कार्यक्रमविरुद्ध मुद्दा हाल्ने तयारी

सरकारले शुरु गरेको शिक्षण स्वयंसेवक कार्यक्रम ‘अवैध’ भएकाले लागू हुन नदिने भन्दै यसविरुद्ध अदालतमा मुद्दा हाल्ने तयारी भइरहेको जानकारी एकजना स्थानीय सरकार प्रमुखले दिनुभएको छ ।    ‘यो कुन ऐन र नियमको कुन दफाको प्रावधानलाई टेकेर बनाइएको हो ?’ शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिई) नेपालद्वारा आज आयोजित ‘शिक्षण स्वयंसेवकः समस्या कि समाधान’ विषयक अन्तक्र्रियामा बोल्दै नगरपालिका संघका महासचिव एवं नीलकण्ठ नगरपालिका धादिङका प्रमुख भीम ढुङ्गानाले भन्नुभयो, ...

आमहड्तालका नाममा बालबालिकाले निर्बाध पढ्न पाउने अधिकार कुण्ठित नगर्न अपिल

आमहड्तालका नाममा बालबालिकाले निर्बाध पढ्न पाउने हक नछिन्न विप्लप समूह निकट थरुहट थारुवान राष्ट्रिय मोर्चालाई बालसंरक्षण तथा बालअधिकार र शिक्षाका लागि क्रियाशील विभिन्न संघ–संस्था एवं सञ्जालहरुले संयुक्त रुपमा ध्यानाकर्षण गराएका छन् । यही फागुन २० र २१  गते गर्ने भनिएको आमहड्तालका सन्दर्भमा आज संयुक्त विज्ञप्ति जारी गर्दै ध्यानाकर्षण गराइएको हो । शिक्षा पत्रकार समूह, शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल, बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान, एनएसिजि नेपाल, बालमैत्री स्थानीय शा ...

डोल्पामा शैक्षिक शत्र शुरु तर छैन पाठ्यपुस्तक डोल्पामा शैक्षिक शत्र शुरु तर छैन पाठ्यपुस्तक

डोल्पाका आठवटा स्थानीय तहमा शैक्षिक शत्र शुरु भइसकेको छ तर पाठ्यपुस्तक पुग्न सकेको छैन । नयाँ शैक्षिक शत्र यही फागुन १ देखि शुरु भएको हो । पाठ्यपुस्तकबिना नै विद्यालयमा भर्ना अभियान सञ्चालन भएको छ । विद्यार्थी भर्ना भएर पाठ्यपुस्तकबिनै घर फर्किएको बताएका छन् । हरेक वर्ष डोल्पामा फागुनमा शैक्षिक शत्र शुरु भएर मंसिर अगावै सकिन्छ । हिमाली जिल्ला भएकाले सरकारले नै फागुनमा शैक्षिक शत्र शुरु गराएको हो । जाडो महिनामा व्यापक हिउँ पर्ने र चिसोमा पठनपाठन हुन नसक्ने अवस्था आउनाले न्यानो शुरु भएपछि शैक्षिक ...

शिक्षा पत्रकार समूहको अध्यक्षमा तुला अधिकारी शिक्षा पत्रकार समूहको अध्यक्षमा तुला अधिकारी

काठमाडौं–शिक्षा पत्रकार समूहको १० औं अधिवेशनले तुला अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । यही ५ फागुनमा सम्पन्न निर्वाचनमा अध्यक्षबाहेक सबै पद सर्वसम्मत भएको हो । समूहको उपाध्यक्षमा कृष्ण मल्ल (बुटवल टुडे दैनिक), महासचिवमा जनक नेपाल (नेपाल साप्ताहिक), सचिवमा श्याम तण्डुकार (शिक्षालय मासिक), कोषाध्यक्षमा ममता थापा (आर्थिक अभियान दैनिक), सदस्यहरूमा रोशन क्षेत्री गाउँले (आजको शिक्षा साप्ताहिक/एजुकेशन पाटी), विष्णु विवेक विश्वकर्मा (उज्यालो रेडियो नेटवर्क), गोपाल संग्रौला (कारोबा ...

‘शिक्षकहरुले कति पानी भयो भने घट्ट घुम्ला भनेर सिकायौं त ?’ ‘शिक्षकहरुले कति पानी भयो भने घट्ट घुम्ला भनेर सिकायौं त ?’

सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका–६ तालामाराङस्थित श्रीतेर्से माध्यमिक विद्यालयले २९ औं वार्षिकोत्सव मनाउने क्रममा शिक्षकहरुले शिक्षाविद्का सामान्य तर व्यवहारिक प्रश्नको सामना गर्नुपर्यो । यही माघ २५ गते विद्यालयले राष्ट्रका ख्यातीप्राप्त शिक्षाविद्, राजनीतिकर्मी, गायक तथा पत्रकारहरु र स्थानीयबासीको सहभागितामा वार्षिकोत्सवका लागि भब्य समारोह आयोजना गरेको थियो । समारोहमा विशिष्ट अतिथि प्रा.डा. विद्यानाथ कोइरालाले २९ वर्षको यो अवधिमा शिक्षा दिइरहेका पुराना/नयाँ शिक्षकहरुले आफ्नै वरिपर ...

१३ औं वर्ष प्रवेशमा हाम्रो अठोट १३ औं वर्ष प्रवेशमा हाम्रो अठोट

आजको शिक्षा साप्ताहिकले बाह्रौं वर्ष पूरा गरी तेह्रौं वर्ष प्रवेश गरेको छ । कुनै पनि समाचारपत्रका लागि १२ वर्षको इतिहास लामो होइन । तर, क्षेत्रगत रुपमा शिक्षालाई मूल विषय बनाएर १२ वर्षसम्म पत्रकारिताको माध्यमबाट निरन्तर क्रियाशील रहनु नेपालको पत्रकारिताको इतिहासमै गर्वको विषय हो । विगत १२ वर्षमा हामीले नेपालको सार्वजनिक शिक्षाको बढोत्तरीका लागि विशेषगरी लोकतान्त्रिक प्रणालीअनुसार शिक्षा नीति र कार्यक्रमदेखि कार्यान्वयनसम्मका कुरालाई मिहिन ढङ्गले उठाएका छौं । यसैगरी, सामुदायिक विद्यालयको स्तरोन्न ...

शिक्षा तथा मानव स्रोत विकास केन्द्रको महानिर्देशकमा डा. तुलसी थपलिया शिक्षा तथा मानव स्रोत विकास केन्द्रको महानिर्देशकमा डा. तुलसी थपलिया

शिक्षा तथा मानव स्रोत विकास केन्द्रको महानिर्देशकमा डा. तुलसी थपलियाले जिम्मेवारी पाउनुभएको छ । महानिर्देशक बाबुराम पौडेल यही माघ १७ गते जागिरबाट निवृत्त हुनुभएपछि डा. थपलियालाई सो जिम्मेवारी दिइएको हो । उहाँलाई आज (२४ माघमा) शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले केन्द्रको महानिर्देशक बनाइएको पत्र थमाएको हो । यस अघि केन्द्रका उपमहानिर्देशक रहनुभएका डा. थपलिया गत असोजसम्म शिक्षक सेवा आयोगमा प्रशासकीय प्रमुखको भूमिकामा हुनुहुन्थ्यो । मुलुकको शासन प्रणाली संघीय संरचनामा बदलिएको अवस्थामा संघीय (के ...

जाँदाजाँदै पौडेल भन्नुहुन्छ- माटोको हित चिताएर काम गरौं जाँदाजाँदै पौडेल भन्नुहुन्छ- माटोको हित चिताएर काम गरौं

काठमाडौं - शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक बाबुराम पौडेल २८ वर्षपछि जागिरबाट निवृत्त हुनुभएको छ ।यही माघ १७ गते उमेर हदका कारण निवृत्त हुनुभएका पौडेल निजामती सेवामा २०४८ माघ १८ गते प्रवेश गर्नुभएको थियो । शाखा अधिकृतबाट सेवा शुरू गर्नुभएका पौडेल सहसचिवको रूपमा नौ वर्ष बिताएर रिटायर्ड हुनुभएको छ ।सरकारले चाहँदा पौडेल सचिवमा बढुवा भई निवृत्त हुन सक्नुहुन्थ्यो । यही माघ २० गतेबाट ५ जना सचिव सेवा निवृत्त हुँदै गर्दा सहसचिव पौडेल तीन दिन अघि नै रिटायर्ड हुनुभयो । उहाँ निवृत्त हुने स ...

बल्ल बन्यो संघीय संरचनालाई मिल्दो नयाँ पाठ्यक्रम प्रारूप बल्ल बन्यो संघीय संरचनालाई मिल्दो नयाँ पाठ्यक्रम प्रारूप

झण्डै १४ वर्षपछि बनाइएको नयाँ पाठ्यक्रम प्रारूपले विद्यालय शिक्षामा नीतिगत तथा संरचनागत नवीन आयाम समावेश गरी कक्षा १ देखि ३ सम्म एकीकृत पाठ्यक्रम तथा कक्षा ९ देखि १२ सम्म एकलपथीय पाठ्यक्रम ढाँचा अवलम्बन गरेको छ । सरकारले संघीय संरचनासहितको नयाँ राष्ट्रिय पाठ्यक्रम प्रारुप जारी गरेको छ । विद्यालय तहको शिक्षा विद्यार्थीकेन्द्रित बनाउन भन्दै प्रारम्भिक बालविकासदेखि कक्षा १२ सम्मै प्रयोगात्मक कार्यको व्यवस्थासहित पाठ्यक्रम प्रारुप तयार पारिएको हो । नयाँ संविधान, शिक्षा ऐनको आठौं संशोधन, संघीय संरचना ...

दरबन्दी मिलान अन्तिम चरणमा दरबन्दी मिलान अन्तिम चरणमा

स्थानीय तहमा पालिकागत शिक्षक दरबन्दी किटान शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय तहका मौजुदा शिक्षक दरबन्दी कहाँ कति थप्ने र घटाउने भन्ने निक्र्यौल गर्दै दरबन्दी मिलानको काम अन्तिम चरणमा पुगेको बताएको छ । मूलतः दरबन्दीलाई विद्यार्थीको संख्याको आधारमा समानुपातिक वितरण गर्नेगरी राहत र दरबन्दीलाई एउटै प्याकेजमा राखेर समाधान गर्न खोजिएको मन्त्रालयका प्रवक्ता दीपक शर्माले बताउनुभयो । पूर्व सचिव महाश्रम शर्माको संयोजकत्वमा गठित ‘शिक्षक दरबन्दी पुनर्वितरण सुझाब कार्यदल’ले सुझाएको ...

संघीय शिक्षा ऐन छिटो नल्याए विद्यालयक्षेत्र विकास कार्यक्रम धरापमा पर्ने दाताहरुको चेतावनी संघीय शिक्षा ऐन छिटो नल्याए विद्यालयक्षेत्र विकास कार्यक्रम धरापमा पर्ने दाताहरुको चेतावनी

शिक्षामा सहयोग गरिरहेका विकास साझेदारहरु (डिपिज) ले नेपाल सरकारलाई संघीय शिक्षा ऐन चाँडो नल्याउने हो भने स्थानीय तहसम्म विद्यालय क्षेत्र विकास कार्यक्रमको लक्ष्य कार्यान्वयन हुन नसक्ने चेतावनी दिएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र विकास साझेदारबीच यही नोभेम्बर २५–२९ सम्म बसेको चौथो संयुक्त समीक्षा बैठक (जेआरएम) मा सरकारप्रति संघीय शिक्षा ऐनप्रतिको प्रतिबद्धतामा प्रश्न उठाइएको थियो । बैठक सम्पन्न भएपछि जारी एडमेमोइरको ८० औं बुँदामा भनिएको छ– ‘संघीय शिक्षा ऐनको ढिला ...

शिक्षक महासंघले गठन भएको ६ वर्ष बित्दा पनि पाएन पूर्णता शिक्षक महासंघले गठन भएको ६ वर्ष बित्दा पनि पाएन पूर्णता

विभिन्न टुक्रामा विभाजित बन्दा शिक्षक आन्दोलन कमजोर भएको भन्दै एकीकृत रुपमा शिक्षकको अधिकार र कर्तव्यको पक्षमा संघर्ष गर्ने उद्देश्यले गठित नेपाल शिक्षक महासंघले ६ वर्ष बित्दापनि पूर्णता पाउन सकेको छैन । तत्कालीन शिक्षक संगठनहरुको साझा मोर्चा नेपाल शिक्षक युनियन र शैक्षिक गणतान्त्रिक मञ्चबीच एकता भएर २०७१ माघ २७ गते महासंघ गठन भएको थियो । तत्कालीन समयमा संघका अध्यक्ष केशव निरौलाको नेतृत्वमा एक वर्षका लागि गठन भएको तदर्थ समिति आबद्ध संगठनहरुकै किचलोका कारण ३ वर्षसम्म रहन पुगेको थियो । जसले ३ वर् ...

स्थानीय तहले शिक्षा अधिकार निर्बाध प्रयोग गर्न शिक्षा इकाई नै बाधक स्थानीय तहले शिक्षा अधिकार निर्बाध प्रयोग गर्न शिक्षा इकाई नै बाधक

स्थलगत रिपोर्ट–संघीय शिक्षा ऐन ल्याउनुको सट्टा २०२८ कै ऐन टेकेर केन्द्रको हस्तक्षेप–अदालत आदेशले अफ्ठ्यारो–स्थानीयको आवश्यकता विज्ञानमा, शिक्षा इकाईको सिफारिशचाहिँ अरु नै विषयमा संविधानतः शिक्षामा पाएको अधिकार स्थानीय तहहरुले निर्बाध चलाउन खोज्दा जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाई बाधक बनेको देखिएको छ । दैलेख जिल्लाको दुल्लु नगरपालिकाका कार्यकारी अधिकृत ज्ञानमणि नेपाल भन्नुहुन्छ, ‘नगरपालिका र गाउँपालिकामा गणित तथा विज्ञान विषयक शिक्षकको अभाव छ तर शिक्षा इकाईचाहिँ ने ...

राष्ट्रिय शिक्षा नीति पूर्णांशको सट्टा मन्त्रीकै वक्तव्यमा सार्वजनिक राष्ट्रिय शिक्षा नीति पूर्णांशको सट्टा मन्त्रीकै वक्तव्यमा सार्वजनिक

-उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले सुझाएको मूल मर्म ‘निजी विद्यालयलाई १० वर्षभित्र गैरनाफामूलक बनाउने’ विषय नै गायब -विश्वविद्यालयमा हुने राजनीतिक भागबण्डाप्रति शिक्षा नीति मौन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले गत साता राष्ट्रिय शिक्षा नीति २०७६ पारित भइसकेको घोषणा गर्नुभयो । तर, नीति मन्त्रिपरिषद्बाट पारित भएको जनाउन पत्रकार सम्मेलन गर्नुभएका मन्त्री पोखरेलले केवल ‘उधारो जानकारी’ दिनुभयो । शिक्षा नीतिका ‘प्रमुख अंश’लाई मात्र वक्तव्यका र ...

सामाजिक सुरक्षा कोष लागू गर्ने विषयमा प्याब्सन, एन प्याब्सन र इस्टुबीच त्रिपक्षीय विवाद

सरकारले अघि सारेको ‘योगदानका आधारमा सामाजिक सुरक्षा कोष’ लागू गर्न निजी विद्यालय सञ्चालकहरु तयार भएको भन्दै त्यसका निम्ति सूचीकृत हुन निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन)ले हालै सार्वजनिक गरेको सूचना नै विवादमा परेको छ । प्याब्सन केन्द्रीय कार्यालयले यही ९ असोजमा महासचिव कुमार घिमिरेको हस्ताक्षरमा सूचना जारी गर्दै सामाजिक विकास कोषमा सूचीकृत हुन विद्यालय तथा शैक्षिक प्रतिष्ठानहरुलाई सूचित गरेको थियो । प्याब्सनले श्रममन्त्री गोकर्ण विष्ट, श्रम मन्त्रालयका सचिव, सामाजिक सुरक ...

नेपाल शिक्षक महासंघ फुट्नबाट धन्न जोगियो नेपाल शिक्षक महासंघ फुट्नबाट धन्न जोगियो

–शिक्षक महासंघको प्रथम परिषद्मा शिक्षक संघद्वारा पहिला बहिष्कार, पछि सहभागिता –विधान संशोधनमा कार्यकाल थप्ने/नथप्ने विषय नै विवादको मूल चुरोनेपाल शिक्षक महासंघको प्रथम राष्ट्रिय परिषद् पूर्ण रुपमा सुखद हुन सकेन । विभिन्न शिक्षक संगठनहरु मिलेर बनेको महासंघको पहिलो परिषद्को उद्घाटन शत्र महासंघको प्रमुख घटक नेपाल शिक्षक संघले बहिष्कार गर्यो । शनिबार उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गर्नुभएको परिषद्मा संघको बहिष्कारले महासंघलाई दातमा ढुङ्गा लागे जस्तै भएको छ । उद्घाटन शत्रमा स ...

राजनीतिक खिचातानीका कारण ६ महिनादेखि विद्यालय व्यवस्थापन समितिबिहीन राजनीतिक खिचातानीका कारण ६ महिनादेखि विद्यालय व्यवस्थापन समितिबिहीन

राजनीतितक दलको भागभण्डा नमिल्दा कपिलवस्तुको गौतम बुद्ध माविको व्यवस्थापन समिति ६ महिनादेखि खाली भएको छ । बुद्धभूमि नगरपालिका–२ गोरुसिङ्गेमा रहेको विद्यालयमा व्यवस्थापन समिति नहुँदा विद्यालयले शास्ती खेप्नु परेको छ । राजनीतिक खिचातानीका कारण विद्यालयले समस्या भोग्दा सरोकारवाला निकाय भने मौन देखिन्छन् । पुरानो व्यवस्थापन समितिको म्याद गत फागुन १७ गते सकिएको थियो । नेपाल सरकारबाट नमूना विद्यालयको रुपमा छनौट भएकोे यस विद्यालयमा नेकपा र नेपाली कांगेस समर्थकहरुले अध्यक्ष पद आफ्नै पोल्टामा पार्न ...

शिक्षकप्रति उपराष्ट्रपतिको कडा प्रश्न–सार्वजनिक विद्यालयमा खराब नतिजा किन आयो ? शिक्षकप्रति उपराष्ट्रपतिको कडा प्रश्न–सार्वजनिक विद्यालयमा खराब नतिजा किन आयो ?

उपराष्ट्रपति नन्दकिशोर पुनले नेपाल शिक्षक महासंघको कार्यक्रममा खराब नतिजा ल्याउने र आश्चार्यजनक सफलता हासिल गर्ने विद्यालयका शिक्षकहरु एकै ठाउँ जम्मा भएकाले सार्वजनिक शिक्षा सुधार्नका निम्ति समीक्षा गर्न सुझाब दिनुभएको छ । यही ४–५ असोजसम्मका लागि आज ललितपुरमा आयोजित महासंघको प्रथम राष्ट्रिय परिषद्को उद्घाटन कार्यक्रममा बोल्दै उपराष्ट्रपति पुनले सार्वजनिक विद्यालय नसुधारिनुको कारणबारे शिक्षकहरुप्रति नै गुनासो गर्नुभयो । ‘सार्वजनिक शिक्षामा राज्यको लगानी बढेकै छ तर प्रतिफल निजीको ...

सार्वजनिक शिक्षा सबलीकरणमा सरकार प्रतिबद्ध छ–चिन्ता नलिनोस्ः शिक्षामन्त्री सार्वजनिक शिक्षा सबलीकरणमा सरकार प्रतिबद्ध छ–चिन्ता नलिनोस्ः शिक्षामन्त्री

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले अबको एक दशक सार्वजनिक शिक्षा सबलीकरणमा सरकार रहेको र विद्यार्थीको ‘सिकाइमा क्रान्ति’ ल्याएपछि मात्र त्यो सम्भव हुने बताउनुभएको छ । शिक्षामा काम गरिरहेका देशभरीका ३५४ संघ–संस्थाको सञ्जाल शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिइ) नेपालका नवनिर्वाचित पदाधिकारीहरुले मन्त्रीलाई आज शिक्षा मन्त्रालयमै भेट गर्ने क्रममा अब आउनै लागेको राष्ट्रिय शिक्षा नीतिमा सार्वजनिक शिक्षा सबलीकरणलाई विशेष जोड दिइयोस् भन्ने प्रसङ्गमा उहाँले सो धारणा ...

आयोगबाट सिफारिश भएको डेढ महिनापछि बल्ल शिक्षकहरुको पदस्थापना शुरु आयोगबाट सिफारिश भएको डेढ महिनापछि बल्ल शिक्षकहरुको पदस्थापना शुरु

शिक्षक सेवा आयोगबाट सिफारिश भएका माध्यमिक तहका शिक्षकहरुको डेढ महिना पछि बल्ल पदस्थापना शुरु भएको छ । आयोगले खुला प्रतिस्पर्धाबाट छनोट गरेका शिक्षकहरुलाई पदास्थापन गर्न गत जेठमै सिफारिश गरेको भएपनि शिक्षा तथा मानव स्रोत विकास केन्द्रले यही ३ साउनबाट मात्रै जिल्लागत र विषयगत रूपमा नियुक्तिका लागि प्रक्रिया शुरु गरेको हो । शिक्षा तथा मानवस्रोत विकास केन्द्रले शिक्षक नियुक्तिका लागि गत शुक्रबार देशभरका शिक्षा विकास तथा समन्वय इकार्ईलाई परिपत्र गरेको हो । प्रतिस्पर्धामा सफल भएका शिक्षकको विषयगत र जि ...

प्रमुख समाचार

 सिमकार्डमार्फत् सियुजी सेवा: लक्ष्य ३४ लाख विद्यार्थीमा पुर्याउने, जोडिए ५ हजार मात्रै  सिमकार्डमार्फत् सियुजी सेवा: लक्ष्य ३४ लाख विद्यार्थीमा पुर्याउने, जोडिए ५ हजार मात्रै

सरकारले कोरोना महामारीका बेला वैकल्पिक सिकाइका लागि भन्दै ३४ लाख विद्यार्थीलाई सियुजी (क्लोज युजर ग्रुप) सेवामा जोड्ने लक्ष्य राखेपनि जम्मा ५ हजार बाल ...

‘सेल्फ सेन्सरसिप’ले कार्टुन पत्रकारिताको मर्म बच्न नसक्ने निष्कर्ष ‘सेल्फ सेन्सरसिप’ले कार्टुन पत्रकारिताको मर्म बच्न नसक्ने निष्कर्ष

‘सेल्फ सेन्सरसिप’ अर्थात् स्व–नियन्त्रणले कार्टुन पत्रकारिताको मर्म बच्न नसक्ने कार्टुनिष्ट तथा पत्रकारहरुले औंल्याएका छन् । कार्टुन ...

गुरुत्वाकर्षण न्यूटनले पत्ता लगाए भन्ने पाठ परिवर्तन हुनु पर्छ: प्रधानमन्त्री गुरुत्वाकर्षण न्यूटनले पत्ता लगाए भन्ने पाठ परिवर्तन हुनु पर्छ: प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले गुरुत्वाकर्षणको सिद्धान्त पश्चिमा वैज्ञानिक सर आइज्याक न्यूटनभन्दा पनि अघि पूर्वीय विद्वान तथा गणितज्ञ भाष्काराचार्यले ...