२०७८ मंसिर ११ गते / 27th Nov 2021, Saturday

बालवाटिका

स्कूल लागे हुन्थ्यो नि !  स्कूल लागे हुन्थ्यो नि !

 कविता  टीभी कति हेर्नु हो ! टाउकै दुख्यो अब त फेसबुक कति चलाउनु ! आँखै दुख्यो अब त ।   खेल खेल्ने नि ठाउँ छैन यताउति गएरलुकामारी खेलियो सबैजना भएर ।   खालि भित्रै बस्नु छ घुम्न जानै पाइँदैनएकोहोरो यसरी बस्न मनै लाग्दैन ।   किताब कापी थन्किए पढ्नु लेख्नु परेनस्कूल जाने कपडा पनि देख्नु परेन ।   वल्ला पल्ला घरका साथी साह्रै रजाउँछन्सिट्ठी, मादल, बाँसुरी जे भेटे नि बजाउँछन् ।   हल्लाखल्ला गर्दा नि ‘डिस्टब’ भयो भनेरअर्ती दिन्छन् सबैले ‘बस्नू ज्ञान ...

कैले खुल्ला स्कुल ? कैले खुल्ला स्कुल ?

कविता  छन्द: इन्द्रबज्रा   कैले खुल्ला स्कुल ? खै पाठशाला कहिले खुलेर जाऔं भनी उत्सुक हुन्छु हेर   सुन्दैछु खुल्दैन अझै कडाई भो यो बसाई तर खै पढाई (१)   पैला त मज्जा घरमा बसेर हेर्दै टिभी बित्दछ यो भनेर बाबा र आमासँग बस्न पाई हाँस्दै रमेथें नित दङ्ग हाई (२)   भन्थे नि बाबा अब पढ्नु पर्छ भन्थिन् नि आमा घर बुझ्नु पर्छ सक्दो सघाएँ घर काम आमा   हल्का पढाई पनि भो बिदामा (३)   साथी र भाई सब दूर बस्छन् लाग्यो कहाली कव भेट हुन्छन्? एक्लो छु एक् ...

विज्ञताको ‘अदृश्य दृश्यहरु’ सार्वजनिक विज्ञताको ‘अदृश्य दृश्यहरु’ सार्वजनिक

काठमाडौं– बाल साहित्यकार विज्ञता कार्कीको ‘अदृश्य दृश्यहरु’ निबन्ध संग्रह सार्वजनिक भएको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले यही २६ साउनमा प्रज्ञा प्रतिष्ठानमा आयोजित भव्य समारोहबीच पुस्तक सार्वजनिक गर्नुभएको हो । एम्बिसन एकेडेमी पुरानो बानेश्वरमा कक्षा ११ मा अध्ययनरत कार्कीले १७ वर्षकै उमेरमा निबन्ध संग्रह सार्वजनिक गर्नुभएको हो । साहित्यिक परिवार नेपालकी संस्थापक अध्यक्षसमेत रहनुभएकी कार्कीको यसअघि चित्रभित्र लुकेका शब्द (२०६९), यात्री सिंह (यात्रा उपन्यास २०७०), विज्ञताज् ...

बाल कविता सङ्ग्रह ‘चित्रजस्तो देश’ बाल कविता सङ्ग्रह ‘चित्रजस्तो देश’

भक्तपुर– विगत एक दशकदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील सञ्चारकर्मी हरिसुन्दर छुकांको बाल कविता सङ्ग्रह ‘चित्रजस्तो देश’ प्रकाशनमा आएको छ ।पत्रकारिताका अलवा साहित्य क्षेत्रमा पनि निरन्तर कलम चलाउँदै आउनुभएका भक्तपुर चाँगुनारायण नगरपालिका वडा नं. ९ ताथलीका छुकांको पहिलो कविता सङ्ग्रह प्रकाशित भएको हो । यसअघि उहाँको गजल सङ्ग्रह ‘हस्ताक्षरभित्रका अक्षरहरु...’ प्रकाशन भइसकेको छ । सञ्चारकर्मी छुकांको सो सङ्ग्रहलाई भक्तपुर सूर्यविनायकस्थित युथ सोसाइटी फर सोसियल वेलफेयर (व ...

मनको मिररमा प्रकट भएकी प्रकृति मनको मिररमा प्रकट भएकी प्रकृति

उनले साहित्य लेख्न थालेको कक्षा ७ देखि नै हो । शुरुमा यसो सानोखालको डायरी लेख्ने उनको बानी थियो । लेख्दा–लेख्दै कविता लेख्ने उनलाई आदत परेछ । उनी अर्थात् प्रकृति नकर्मी । स्कूले जीवन छँदा मनका उकुसमकुसभित्र गुम्सिएका सयौं पात्रलाई उनले कविताको माध्यमबाट बाहिर ल्याइन् । ती कोही प्रेम गर्ने मायालु थिए त कोही घृणा गर्ने पात्र । किशोर अवस्थामा जोकोहीसँग हुने उत्सुकता, मनभित्रको द्वन्द्व, सिर्जना अनि संवेगलाई प्रकृतिले कवितामा उतारिन् । स्वभावले उनी अन्तर्मुखी छिन् । एक्लै बस्न रुचाउने र शान्त ...

प्रमुख समाचार

 सिमकार्डमार्फत् सियुजी सेवा: लक्ष्य ३४ लाख विद्यार्थीमा पुर्याउने, जोडिए ५ हजार मात्रै  सिमकार्डमार्फत् सियुजी सेवा: लक्ष्य ३४ लाख विद्यार्थीमा पुर्याउने, जोडिए ५ हजार मात्रै

सरकारले कोरोना महामारीका बेला वैकल्पिक सिकाइका लागि भन्दै ३४ लाख विद्यार्थीलाई सियुजी (क्लोज युजर ग्रुप) सेवामा जोड्ने लक्ष्य राखेपनि जम्मा ५ हजार बाल ...

‘सेल्फ सेन्सरसिप’ले कार्टुन पत्रकारिताको मर्म बच्न नसक्ने निष्कर्ष ‘सेल्फ सेन्सरसिप’ले कार्टुन पत्रकारिताको मर्म बच्न नसक्ने निष्कर्ष

‘सेल्फ सेन्सरसिप’ अर्थात् स्व–नियन्त्रणले कार्टुन पत्रकारिताको मर्म बच्न नसक्ने कार्टुनिष्ट तथा पत्रकारहरुले औंल्याएका छन् । कार्टुन ...

गुरुत्वाकर्षण न्यूटनले पत्ता लगाए भन्ने पाठ परिवर्तन हुनु पर्छ: प्रधानमन्त्री गुरुत्वाकर्षण न्यूटनले पत्ता लगाए भन्ने पाठ परिवर्तन हुनु पर्छ: प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले गुरुत्वाकर्षणको सिद्धान्त पश्चिमा वैज्ञानिक सर आइज्याक न्यूटनभन्दा पनि अघि पूर्वीय विद्वान तथा गणितज्ञ भाष्काराचार्यले ...