२०७७ मंसिर १६ गते / 1st Dec 2020, Tuesday

बहस/छलफल

जिन विशेषज्ञ भन्नुहुन्छ–भाइरसको खतराबाट बच्न जेनेटिक्स भ्याक्सिन चाहिन्छ जिन विशेषज्ञ भन्नुहुन्छ–भाइरसको खतराबाट बच्न जेनेटिक्स भ्याक्सिन चाहिन्छ

प्रा.डा. नन्दबहादुर सिंह मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकूलपति हुनुहुन्छ । उहाँ जिन विशेषज्ञ हुनुहुन्छ । द युनिभर्सिटी अफ टोकियोबाट नेपालका विभिन्न जनजातिहरुमा रोगका विरुद्ध लड्न सक्ने जिनहरुमा उहाँले पिएचडी गर्नुभएको छ । कोभिड–१९ को महामारी फैलिरहेका बेला कस्ता मानिसले रोगसँग प्रतिरोध गर्न सक्छन्, कस्ताले सक्दैनन् भन्ने सम्बन्धमा उहाँसित कुराकानी गरिएको छ । वरिष्ठ जिन विशेषज्ञ प्रा.डा. सिंह भन्नुहुन्छ– बेलायतलगायत यूरोपमा सन् १३४७ देखि शुरु भएर १७ औं शताब्दीसम्म पट ...

नेतृत्व वर्गले लिनुपर्ने शिक्षा नेतृत्व वर्गले लिनुपर्ने शिक्षा

नेतृत्व वर्गले सबैभन्दा बढी कुरा गर्ने विषय भनेको विकास हो । उन्नत किसिमको सुधार बिस्तार तथा सकारात्मक परिवर्तन नै विकास हो । विकासका जतिसुकै रट लगाएपनि तल लेखिएका विकास वा समृद्धिलाई खाने कीराबाट उन्मुक्ति प्राप्त गर्न सकिएन भने विकास भन्ने कुरा केवल ‘आकाशको फल आँखा तरी मर...’ भने जस्तो मात्र हुन पुग्छ । १. कानून परिपालनको अभाव— विकास वा समृद्धिको मूल जरो खाने कीरो यही हो । कानूनको सर्वोच्चता विकास र समृद्धिको मूल ढोका हो । यसले नै नागरिकमा समभावको सिर्जना गर्छ । समतामुलक समा ...

हिमाली जिल्ला रसुवाको शैक्षिक अवस्था हिमाली जिल्ला रसुवाको शैक्षिक अवस्था

रसुवा जिल्ला प्रदेश नम्बर तीनका १३ जिल्लामध्ये उत्तर सिमानामा पर्ने हिमाली जिल्ला हो । १५४४ वर्ग किलोमिटरमा क्षेत्रफलमा फैलिएको यस जिल्लामा २०६८ को जनगणना अनुसार ४३,३०० जनसंख्या र ९७७८ घरधुरी रहेका छन् । एकवटा पनि नगरपालिका नरहेको यस जिल्लामा कालिका, गोसाईकुण्ड, पार्वतिकुण्ड, नौकुण्ड र उत्तरगया गरी पाँच गाउँपालिकाहरु रहेका छन् । बसोबास गर्ने समुदायको दृष्टिले यस जिल्लामा तामाङ समुदायको बाहुल्य रहेको जिल्ला पाइन्छ । यो हिमाली दुर्गम जिल्ला भएपनि प्राकृतिक, सांस्कृतिक, पर्यटकीय रुपमा धनी जिल्ला ह ...

कवाडी व्यवस्थापनको राष्ट्रिय समस्या र समाधान कवाडी व्यवस्थापनको राष्ट्रिय समस्या र समाधान

कुनैपनि वस्तुले जब प्रयोक्ताको सोचअनुसार काम गर्न सक्तैन तब त्यो वस्तुको वा त्यस्ता वस्तुको साझा नाम बन्छ कवाडी । कवाडी र पुनः प्रयोग शब्दावलीको सम्बन्ध एउटा सिक्काको दुईवटा पाटा जस्तै हो । हेर्दा घिन लाग्दो, मिच्छाहट लाग्दो देखिने कवाडी वस्तुले मुलुकको राष्ट्रिय अर्थतन्त्र ठूलो महत्व राख्छ । कुनै पनि राष्ट्रको समृद्धिको अनुहार त्यस देशमा गरिने कवाडीको प्रयोगबाट स्पष्ट थाहा पाउन सकिन्छ । महाभारतको एक प्रसङ्गमा युधिष्ठिरले हजुरबुबा भीष्मसँग सोध्छन्— हजुरबुबा मान्छेलाई न धनले मात्र पूर्णता ...

पुरस्कार र सम्मानको व्यवस्था : एक अनुकरणीय पक्ष पुरस्कार र सम्मानको व्यवस्था : एक अनुकरणीय पक्ष

     पृष्ठभूमि सप्तरी जिल्लाको राजविराज नगरपालिकाको छेवैको बोरिया गाउँमा अवस्थित २०३६ सालमा स्थापित नरेन्द्र मेमोरियल जनता माविमा साधरण र प्राविधिक धारको पढाइ हुन्छ । त्यहाँ यादव, मण्डल, चौधरी, मेहताजस्ता समुदायका बालबच्चा अध्ययन गर्दछन् । २०७२ भदौ १५ गते भोवेन्द्र प्रसाद यादवले उमेर हदका कारण प्रधानाध्यापक पदबाट अवकास पाएपछि सह–प्रधानाध्यापक रूपमा कार्यरत माशि (द्वितीय) शिक्षक खिलानाथ गौतमले अहिले प्रधानाध्यापकको पद समालेका छन् । प्रधानाध्यापकले बाटो नभुले बाटो भुल्ने शिक्ष ...

शिक्षामा संघीयता : बुझाइ र प्रकट शिक्षामा संघीयता :  बुझाइ र प्रकट

स्थानीय तहमा विद्यालय शिक्षाको व्यवस्थापनले शिक्षा सुधारमा सुनौलो अवसर सिर्जना गरेको सरोकारवालाहरुले बताएका छन् । अमेरिका र नेपालबीच दौत्य सम्बन्ध स्थापित भएको ७० औं वर्ष गाँठको अवसरमा यही २१ जुनमा शिक्षामा संघीयताबारे राजधानीमा विशेष छलफल आयोजना गरिएको थियो । शिक्षा मन्त्रालय, युएसएआइडी, युनेस्को काठमाडौं, क्यानोपी, कारखाना, एआइएन र युएस नेपालको संयुक्त आयोजनामा सम्पन्न त्यस कार्यक्रममा शिक्षा सचिव, पूर्व सचिव, शिक्षाविद्, राष्ट्रिय योजना आयोगका पूर्व सदस्य, अमेरिकी राजदूत, युरोपियन युनियनका द ...

यी हुन् सामुदायिक विद्यालयका समस्या, यसरी गरौं सुधार यी हुन् सामुदायिक विद्यालयका समस्या, यसरी गरौं सुधार

शिक्षा विकासको जग हो । शिक्षाले व्यक्तिमा चेतनाको जागृत गराउँछ र उसको सोचाइ तथा व्यवहारमा परिवर्तन ल्याउँछ । व्यक्तिमा ज्ञान, सीप र धारणाको विकास गराउँछ । शिक्षाको माध्यमबाट नै देशको आवश्यकताअनुसारको जनशक्ति उत्पादन गरी विकासका गतिविधि अगाडि बढाउन सकिन्छ । देशमा कस्तो शिक्षा नीति अवलम्बन गर्ने भन्ने कुरा त्यस देशमा आवश्यक जनशक्तिको प्रकार र समाजको चाहना अनि समयले निर्धारण गर्दछ । गुणस्तरीय शिक्षाकै माध्यमबाट राष्ट्रको सर्वाङ्गीण विकासको लागि सक्षम र उत्पादनशील नागरिक तयार गर्ने उद्देश्य हासिल ग ...

प्रमुख समाचार

दशैं सकिनासाथ मेलम्चीका सबै विद्यालय खुले दशैं सकिनासाथ मेलम्चीका सबै विद्यालय खुले

दशैं सकिनासाथ सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाका अधिकांश विद्यालयहरु खुलेका छन् । नगर शिक्षा समितिको यही ८ कात्तिकमा बसेको बैठकले गरेको निर्णयअनुसार ...

दिवा खाजाको बजेट रकामान्तर गरेर विद्यार्थीलाई इन्टरनेट उपलब्ध गराउने सरकारको योजना दिवा खाजाको बजेट रकामान्तर गरेर विद्यार्थीलाई इन्टरनेट उपलब्ध गराउने सरकारको योजना

शिक्षा सचिव भन्नुहुन्छ–संघीय शिक्षा ऐनका लागि सबैको साथ चाहिन्छ   शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोभिड–१९ को महामारीमा विद्य ...

राज्यमन्त्रीलाई विद्यालय खुलाउनेभन्दा संविधानको शिक्षा अधिकारसम्बन्धी अनुसूचिको चिन्ता राज्यमन्त्रीलाई विद्यालय खुलाउनेभन्दा संविधानको शिक्षा अधिकारसम्बन्धी अनुसूचिको चिन्ता

प्रदेश २ का सामाजिक विकास राज्यमन्त्री अविराम शर्माले माध्यमिक शिक्षा स्थानीय तहलाई दिइएको सम्बन्धमा अब सबभन्दा पहिला संविधानले दिएको अधिकार सूचीमाथि ...